गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना « Nagarik Khabar

गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना



काठमाडौं । वरिष्ठ गायक दीप श्रेष्ठ कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएका छन् । द भ्वाइस् नामक गायन प्रतियोगिताका कोच रहेका वरिष्ठ गायक श्रेष्ठ काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका हुन् । उनको अस्वस्था सामान्य रहेको बताइएको छ । नागरिक खबर गायक श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: