सत्ता समीकरणबारे छलफल गर्न यादव पुगे निधि निवासमा « Nagarik Khabar

सत्ता समीकरणबारे छलफल गर्न यादव पुगे निधि निवासमा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ ।

प्रदेश नम्बर २ को सत्ता समीकरणबारे छलफल गर्न यादव आज बिहान निधिनिवास मध्यबानेश्वर पुगेका थिए ।

केन्द्रमा जसपाको अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष केपी शर्मा ओलीसँग सत्ता साझेदारीको अन्तिम तयारीमा रहेका बेला यदवले भने निधिसँग कुरा गरी प्रदेश नम्बर २को सत्ता समीकरण बदल्ने तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: