बागमती सरकारले कोभिड खोप कोष स्थापना गर्ने « Nagarik Khabar

बागमती सरकारले कोभिड खोप कोष स्थापना गर्ने



काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोरोना भाइरस (कोभिड–१९) खोप कोष स्थापना गर्ने घोषणा गरेको छ ।

बिहीबार बागमती प्रदेशको नीति तथ कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले उक्त कोषबाट प्रदेशका सबै नागरिकलाई खोप उपलब्ध गराइने बताए ।

यस्तै, प्रदेशका ३ सय ६९ वटा स्थानीय तहमा ‘एक विद्यालय एक नर्स’ अभियान सञ्चालन गर्ने पनि घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: