एमाले सांसद नविना लामा टिकटकमा भाइरल (भिडियो) « Nagarik Khabar

एमाले सांसद नविना लामा टिकटकमा भाइरल (भिडियो)



काठमाडौं । पछिल्लो समय सर्वसाधारणदेखि नेतासम्म टिकटकमा रमाउन थालेका छन् । टिकटकलाई आफ्नो रमाइला भिडियो सार्वजनिक गर्ने माध्यम बनाउन पुगेका हुन् ।

पछिल्लो समय राजनीतिक दलका नेताहरु पनि टिकटकमा छाउन थालेका छन् । सांसद नविना लामा पनि टिकटकमा भाइरल बनिरहेकी छन् ।

उनले विभिन्न गीतमा विशेषगरी आफ्ना छोरा र श्रीमान प्रविण श्रेष्ठका साथमा टिकटक बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: