प्रधानमन्त्री देउवाले नारायणकाजीलाई उपप्रधानमन्त्री अस्वीकार गरेपछि …

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु अहिले कसको नेतृत्वमा कसकसलाई मन्त्री पठाउने भन्ने आन्तरिक गृहकार्यमा छ । सत्तारुढ दलमध्ये मुख्य दल नेकपा माओवादी केन्द्रमा अहिले कसको नेतृत्वमा सरकारमा सहभागी हुने भन्ने निकै ठूलो दाउपेच छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने विषयमा … Continue reading प्रधानमन्त्री देउवाले नारायणकाजीलाई उपप्रधानमन्त्री अस्वीकार गरेपछि …