जसपालाई उपप्रधानमन्त्रीसहित सात मन्त्रालय, यी हुन् मन्त्रीको सूचीमा पर्ने नेताहरुका नाम

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने टुंगो लागेको छ । सत्ता गठबन्धनको एक घटक जसपाका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको हो । जसपा संसदीय दलको नेतामा सर्वसम्मत शनिबार मात्रै चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने भएको एक नेताले बताए । स्रोतका अनुसार यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय … Continue reading जसपालाई उपप्रधानमन्त्रीसहित सात मन्त्रालय, यी हुन् मन्त्रीको सूचीमा पर्ने नेताहरुका नाम