मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक भोलि बस्ने (भिडियो)

काठमाडौं । नेकपा माओवादी केन्द्रको भोलि बस्ने स्थायी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने भएको छ । आज बसेको स्थायी समिति बैठकले मन्त्रीहरुको नाम टुंगो लगाउन सकेन । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि दिनको ३ बजे बस्ने बैठकले मन्त्रीको टुंगो लगाउने बताए । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनबारे सत्तागठबन्धनमा … Continue reading मन्त्रीको टुंगो लगाउन माओवादी केन्द्रको बैठक भोलि बस्ने (भिडियो)