सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस, अप्ठेराेमा नेपाल

काठमाडौं । सर्वोच्च अदालतले गत असार २८ गते गरेको फैसलाबाट सरकारको नेतृत्व गरेका सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस भएको छ । असार २९ गते मंगलबार प्रधानमन्त्रीको सफथ लिएका शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्नै कठिन भएको हो । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको कसर गरिरहेको बेला एमालेका माधव नेपाल समूह भने सरकारमा जाने कि नजाने भन्नेबारे अनिर्णित … Continue reading सत्ता गठबन्धनलाई मन्त्री छान्नै सकस, अप्ठेराेमा नेपाल