एमालेको निर्णयः स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौं । नेकपा एमालेले सथानीय तहका अधिवेशन असोज ९ गतेभित्र सक्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको हो । त्यस्तै एमाले केन्द्रीय कमिटी बैठक साउन २४ गतेलाई बोलाइएको छ भने भोलि ३ बजे पुनः स्थायी … Continue reading एमालेको निर्णयः स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, केन्द्रीय कमिटी बैठक आह्वान