महन्थ ठाकुर पक्षमै फर्किए रेशम चौधरी « Nagarik Khabar

महन्थ ठाकुर पक्षमै फर्किए रेशम चौधरी



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई साथ दिने भएका छन् ।

हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।

नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।

पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला उनी तटस्थ बसेका थिए । तर, जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि उनी यादव समूहमा खुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: