घनश्याम भुसालले ओलीलाई भेट्दै « Nagarik Khabar

घनश्याम भुसालले ओलीलाई भेट्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता हुँदै छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै भुसालले अध्यक्ष ओलीलाई भेट्न लागेका हुन् ।

भुसालसहित अधिकांश स्थायी कमिटी सदस्य नेताहरु नेपालको नयाँ दल नेकपा एमाले (समाजवादी)मा गएका छैनन् ।

आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: