लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज बबरमहलमा पार्टी कार्यालय उद्घाटन गरेको छ । लोसलो नयाँ बोर्ड र झन्डोत्तोलन कार्यक्रम पनि सम्पन्न गरेको छ बबरमहलमा महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठनदेखि नै कार्यालय सञ्चालन गरिरहेका थिए । जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा कायम गरेपनि ठाकुरले बबरमहलको कार्यालय छाडेका थिएनन् । अहिले लोकतान्त्रिक समाजवादी … Continue reading लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्घाटन