सेयर बजारः एक घन्टामा सतप्रतिशतभन्दा माथिले घट्यो नेप्से « Nagarik Khabar

सेयर बजारः एक घन्टामा सतप्रतिशतभन्दा माथिले घट्यो नेप्से



काठमाडौँ । नेप्से परिसूचक एक घन्टामा सतप्रतिशतभन्दा माथिले घटेको छ । कारोबारको पहिलो दिन आज १२ बजेर १२ मिनेट जाँदा ११०.९९ अंकले घटेर २८१६.०१ विन्दुमा आएको छ ।

राष्ट्र बैकले सेयर धितोकर्जामा कडाइ गर्दै १२ करोड ऋण सीमा तोकेपछि त्यसको असर सेयर बजारमा परिरहेको छ ।

आज ठूला लगानीकर्ताले राष्ट्र बैंकको निर्णय फिर्ता लिन दबाब पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: