संसद बैठक अवरुद्ध « Nagarik Khabar

संसद बैठक अवरुद्ध



काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेसँगै अवरुद्ध बनेको छ ।

सभामुख अग्नि सापकोटाले बारम्बार संसद सुचारु राख्न आग्रह गरेका छन् ।

https://fb.watch/7ZuRG0YOLO/
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: