प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजी जारी, सभामुखले बढाए सदन (लाइभ) « Nagarik Khabar

प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजी जारी, सभामुखले बढाए सदन (लाइभ)



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेले नाराबाजी जारी राखेका छन् । अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले भने सदनलाई अघि बढाएका छन् ।

सभामुख सापकोटाले विनियोजन विधेयकबारे छलफल गर्न सांसदहरुलाई समय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: