प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित « Nagarik Khabar

प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

मंगलबार चलेको सदनमा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए ।

नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो विधेयक पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: