बामुराम र उपेन्द्रले गरे कर्मचारी र सुरक्षा प्रमुखसँग छलफल « Nagarik Khabar

बामुराम र उपेन्द्रले गरे कर्मचारी र सुरक्षा प्रमुखसँग छलफल



सिन्धुली । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र जसपाका केन्द्रीय नेताहरुसँग जिल्लास्थित कर्मचारी तथा सुरक्षा प्रमुखहरुसँग छलफल गरेका छन् ।

जसपाको सङ्गठन बिस्तार तथा सुदृढीकरण अभियान (बिसु) उद्घाटन गर्न सिन्धुली आइपुगेका भट्टराई र यादव लगायतका नेताहरु सिन्धुलीले कर्मचारी तथा सुरक्षा प्रमुखहरुसँग छलफल गरेका हुन् ।

परिचयात्मक कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, प्रहरी प्रमुख एसपी गोबिन्द थपलिया, शशस्त्र प्रमुख नारायण पौडेल र आर्मीका प्रतिनिधी सहभागी छन ।

यसैबीच जसपाको चार महिने सङ्गठन बिस्तार तथा सुदृढीकरण अभियान आज एक कार्यक्रमको बीच उदघाटन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: