सुदूरपश्चिमको नेकपा(एस)को दलको नेता सोडारी चयन « Nagarik Khabar

सुदूरपश्चिमको नेकपा(एस)को दलको नेता सोडारी चयन



कैलाली । नेकपा एकीकृत समाजवादी पार्टी(नेकपा एस)को सुदूरपश्चिमका दलको नेतमा दीर्घ सोडारी चयन भएका छन् । भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेको सोडारीलाई दलको नेता चयन गरेका हुन् ।

दलको बैठकले उनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको नेकपा एसले जनाएको छ । बैठकले संसदीय दलको विधानसमेत पारित गरेको छ । सुदूरपश्चिममा नेकपा एस १४ सांसदसहित सबैभन्दा ठूलो दल हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: