संविधान दिवसको अवसरमा रिलिफ नेपालद्वारा दीप प्रज्वलन « Nagarik Khabar

संविधान दिवसको अवसरमा रिलिफ नेपालद्वारा दीप प्रज्वलन



काठमाडौं । संविधान दिवसको अवसरमा रिलिफ नेपाल सिन्धुलीले दीप प्रज्वलन गरेको छ ।

रिलिफ नेपालको कार्यालय सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित कार्यालय प्रांगणमा दीप प्रज्वलन गरी संविधान दिवस मनाएका हुन् ।

रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले संविधान दिवस मनाउँदे संविधान कार्यान्वयनका सबैको ध्यान जानुपर्ने भन्दै दीप प्रज्वलन गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: