प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजीबीच सदन सुचारु (लाइभ) « Nagarik Khabar

प्रतिनिधिसभा बैठक : एमालेको नाराबाजीबीच सदन सुचारु (लाइभ)



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोध सुरु गरेका छन् ।

विरोधका बीच सभामुख अग्नि सापकोटाले सदन अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: