पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चनीद्वारा सपथ ग्रहण « Nagarik Khabar

पञ्जाबको मुख्यमन्त्रीका रूपमा काँग्रेस नेता चनीद्वारा सपथ ग्रहण



एजेन्सी । कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् । उनले पञ्जाब राज्यमा मुख्यमन्त्रीको पद सम्हाल्ने पहिलो दलित व्यक्ति भएको छ ।

पञ्जाब राज्यपाल बनवारीलाल पुरोहितले राज भवनमा आयोजित समारोहबीच चन्नीलाई शपथ ग्रहण गराएको हो । चन्नीले पञ्जाबी भाषामा सपथ लिए । काङ्ग्रेस नेता अमरिन्दर सिंहले पदबाट राजीनामा दिएपछि कांग्रेसले आइतबार चन्नीलाई पञ्जाबको मुख्यमन्त्रीको रूपमा चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: