सभामुख सापकोटाले पेलेरै प्रतिनिधिसभा बैठक अघि बढाए (LIVE) « Nagarik Khabar

सभामुख सापकोटाले पेलेरै प्रतिनिधिसभा बैठक अघि बढाए (LIVE)



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्हरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।

एमाले सांसद्हरुको नाराबाजीका बीच सभामुख सापकोटाले संसद बैठक जारी राखेका छन् ।

बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: