एमालेमा उपमहासचिव पद खारेज « Nagarik Khabar

एमालेमा उपमहासचिव पद खारेज



काठमाडौं । एमालेले उपमहासचिव पद नै खारेज गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ ।

बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: