एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने ओलीको घोषणा « Nagarik Khabar

एमालेको १०औँ महाधिवेशन बुटवलमा गर्ने ओलीको घोषणा



काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ ।

गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

केही कुराले असर नगरेमा १०औँ महाधिवेशन बुटवलमा गर्नेछौँ’, अध्यक्ष ओलीले भने ।

यो पनि

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: