बेलायती राजदूत निकोलाले दिइन् नेपाली भाषामै दशैंको शुभकामना (भिडियो) « Nagarik Khabar

बेलायती राजदूत निकोलाले दिइन् नेपाली भाषामै दशैंको शुभकामना (भिडियो)



काठमाडौं । नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले बडा दशैंको अवसरमा नेपाली भाषामा शुभकामना दिएकी छन् ।

बडादशैंको अवसरमा सबै नेपालीमा सुखशान्ति र समृद्धिको कामना गर्दै राजदूत निकोलाले अन्याय, अत्याचारविरुद्ध लड्नसक्ने सबैमा शक्ति प्रदान होस भन्ने कामना गरेकी छन् ।

ट्वीट गर्दै निकोलाले नेपालमा दशैं आफूले पहिलोपटक मनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: