काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विजयदशमीको अवसरमा टीका ग्रहण गरेका छन् ।
दमौलीस्थित आफ्नो निजी निवासमा मन्त्री श्रेष्ठले आमाको हातबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।