एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सल्लाहकार ढकाल « Nagarik Khabar

एमालेमै फर्किए नेकपा एसका केन्द्रीय सल्लाहकार ढकाल



रुपन्देही । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार नन्दी केशर ढकाल नेकपा एमालेमै फर्किएका छन् ।

रुपन्देहीको बुटवलमा आयोजित नगर अधिवेशन कार्यक्रममा ढकाल मूल पार्टीमै फर्किएका हुन् ।

एमाले उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलसँगको छलफलपछि ढकाल एमालेमा फर्किएका हुन् ।

ढकाललाई नेकपा एसले सल्लाहकार बनाएको थियो । एमालेका फकिएका ढकाल अहिले बुटवलको एमाले अधिवेशन कार्यक्रममा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: