भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँः ओली « Nagarik Khabar

भीम रावलजीले भोटिङ ओके भनेपछि ढुक्क भएँः ओली



काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा भोटिङ मेसिनप्रति ढुक्क रहेको बताएका छन् ।

पत्रकारहरूसँग मंगलबार कुरा गर्दै अध्यक्ष ओलीले भीम रावल ढुक्क भएपछि आफू पनि ढुक्क रहेको बताए ।

‘भीम रावलजीले भोटिङ ओके छ भनेपछि म पनि ढुक्क छु’, उनले भने । तर, आफूले मेसिन नचलाएको ओलीको भनाइ छ । एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: