घनश्याम भुसाल उपाध्यक्षमा उठ्ने « Nagarik Khabar

घनश्याम भुसाल उपाध्यक्षमा उठ्ने



चितवन । नेकपा (एमाले)का उपमाहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

चितवनमा जारी १०औँ महाधिवेशनमा शनिबार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् उम्मेदवारीको घोषणा गरेका छन् ।

उनले ‘दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौँ, सामुहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौँ’ भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: