पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित « Nagarik Khabar

पूर्वमहान्यायाधिवक्ता बडाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित



काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । १०औँ महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए । ओलीले दुईदुईपटक प्रतिनिधिसभा विघटन गर्दै मुख्य भूमिकामा रहेर बहस गरेका थिए । उद्यपि, निर्वाचन आयोगले भने औपचारिक रूपमा उनको विजय घोषणा गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: