एमाले महाधिवेशन : मतगणना सुरू, दुई घन्टामा परिणाम आउने « Nagarik Khabar

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घन्टामा परिणाम आउने



काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिदेखि भएको मतदानको परिणाम दुई घन्टामा आउने बताइएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: