एमालेकाे निर्वाचित केन्द्रीय कमिटीको बैठक सौराहामा « Nagarik Khabar

एमालेकाे निर्वाचित केन्द्रीय कमिटीको बैठक सौराहामा



चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ ।

नयाँ नेतृत्वका लागि मतगणना कार्य जारी छ । एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार मतपरिणाम सार्वजनिक भएगत्तै सपथग्रहण र केन्द्रीय कमिटी बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: