गठबन्धनको बैठक आज, स्थानीय निर्वाचनबारे छलफल « Nagarik Khabar

गठबन्धनको बैठक आज, स्थानीय निर्वाचनबारे छलफल



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने बाध्यात्मक व्यवस्था रहेको छ ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि आज पुनः बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: