प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध जारी (भिडियाे) « Nagarik Khabar

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध जारी (भिडियाे)



काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएका छन् ।

संसदमा तीन दर्जनभन्दा बढी विधेयकहरु विचाराधिन अवस्थामा रहेको भन्दै सभामुख अग्नि सापकोटाले अवरोध हटाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: