यस्तो छ प्रतिनिधिसभाको सम्भावित कार्यसूची « Nagarik Khabar

यस्तो छ प्रतिनिधिसभाको सम्भावित कार्यसूची



काठमाडौं । संसद् सचिवालयले शुक्रबार बस्ने प्रतिनिधि सभाको स्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘आदिवासी जनजाति आयोगको प्रतिवेदनआर्थिक वर्ष २०७७–७८’ पेस हुने कार्यसूची सार्वजनिक गरेका छन् ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: