प्रतिनिधिसभा बैठक : फागुन ८ गते बस्ने गरी स्थगित « Nagarik Khabar

प्रतिनिधिसभा बैठक : फागुन ८ गते बस्ने गरी स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ ।

प्रतिपक्षी दल एमालेको विरोधका बीच शुक्रबार बसेको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

आइतबार विहानै सत्ता गठबन्धनको बैठक राखिएको छ । एमसीसीका विषयमा सत्ता गठबन्धनबीचमा कुरा नमिल्दा एमसीसी संसदमा टेवल हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: