नेपाल राष्ट्र बैंकको लिखित परीक्षा तालिका सार्वजनिक « Nagarik Khabar

नेपाल राष्ट्र बैंकको लिखित परीक्षा तालिका सार्वजनिक



काठमाडौं । नेपाल राष्ट्र बैंकले खुल्ला र समावेशीतर्फको प्रतियोगितात्मक लिखित परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बैंकले पूर्व प्रकाशित विज्ञापन अनुसार वि.नं. १३/२०७८ देखि वि.नं. १७/२०७८ सम्मको लागि परीक्षा तालिका सार्वजनिक गरेको हो ।

Avatar
Avatar
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: