केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर « Nagarik Khabar

केकी अधिकारीले सार्वजनिक गरिन् बिहेका तस्बिर



काठमाडौँ । नायिका केकी अधिकारीले विवाह गरेकी छन् ।

केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन् ।

तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: