निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान « Nagarik Khabar

निर्वाचन आयुक्त तुलाधरले गरिन् मतदान



लमजुङ । निर्वाचन आयुक्त डा.जानुकाकुमारी तुलाधरले मतदान गरेकी छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका–२ को महेन्द्र मन्दिर मावि परेवाडाँडा ‘क’ केन्द्रबाट उनले मतदान गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: