हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज « Nagarik Khabar

हेटौंडामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज



हेटौंडा । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका–७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: