कांग्रेस महामन्त्री शर्माले गरे मतदान « Nagarik Khabar

कांग्रेस महामन्त्री शर्माले गरे मतदान



झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनले गृहजिल्ला झापाबाट मतदान गरेका हुन् ।

महामन्त्री शर्मा मेचीनगरबासी हुन् । उनले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरे ।

मतदानपछि मतदाताले मतदानमार्फत गरेको फैसला स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: