देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता « Nagarik Khabar

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिकामा कांग्रेसले दोब्बर अग्रता बनाएको छ ।

मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १ हजार ३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन् । नेकपा (एकीकृत समाजवादी)का नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटीले १ हजार २५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन भने नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: