सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता « Nagarik Khabar

सुर्खेतको वीरेन्द्रनगरमा कांग्रेसको सुरुवाती अग्रता



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को ५० मतगणना हुँदा नेपाली कांग्रेसको सुरुवाती अग्रता देखिएको छ ।

प्रारम्भिक गणना अनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठबन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन् ।

त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख निलकण्ठ खनाले १० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: