कैलारी गाउँपालिकामा राप्रपाको अग्रता « Nagarik Khabar

कैलारी गाउँपालिकामा राप्रपाको अग्रता



धनगढी । कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ ।

कैलारी गाउँपाकिलामा आठ सय मतगणना गर्दा राप्रपाका होमबहादुर गुरुङ दुई सय ७० मत पाउँदै अग्र स्थानमा छन् ।

यसअघि विजयी भएका माओवादी केन्द्रका लाजुराम चौधरी भने १६३ मत ल्याएर तेश्रो स्थानमा छन् ।

कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको छ । आठ सय मत गणना हुँदा उपाध्यक्षमा राप्रपाले २३३, नेपाली कांग्रेसले २५१ र नेकपा (माओवादी केन्द्र)ले १८२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: