काठमाडौँमा बालेनलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे « Nagarik Khabar

काठमाडौँमा बालेनलाई १७ हजार मतान्तरको अग्रता, स्थापित तेस्रोमा झरे



काठमाडौँ । काठमाडौँ महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।

अद्यावधिक विवरण अनुसार एक लाख ६ हजार ३५२ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १७ हजार मतान्तरसहित अग्रता लिइरहेका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रोमा झरेका छन् ।

साहले ३६ हजार २२६ मत पाउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहको मत १९ हजार ९१० रहेको छ भने स्थापित १९ हजार ८५० मतले पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: