भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार « Nagarik Khabar

भीम रावलको वडामा गोलाप्रथामा हारे एमाले उम्मेदवार



अछाम । नेकपा (एमाले)का नेता डा.भीम रावलको वडामा एमाले पराजित भएको छ ।

अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार विजयी भएका छन् ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीनबहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: