पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन « Nagarik Khabar

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन



पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ ।

करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: