तारा एयरको विमान थासाङ–२ मा फेला « Nagarik Khabar

तारा एयरको विमान थासाङ–२ मा फेला



काठमाडौँ । बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले भने । हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: