अन्तर्वार्ता

चीनसँग हाम्रो समस्या र आवश्यकता निर्धक्क राख्नुपर्छ

access_time1 week ago

कुन देशमा कुनखालको राजनीतिक प्रणाली छ भनेर हामीले सम्बन्धलाई अलग अलग आँखाले हेर्नु हुँदैन । कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको समयदेखि अहिलेसम्म कांग्रेसले चीन, भारतलगायत मित्रराष्ट्रसँगको सम्बन्धलाई यही आँखाले हेर्ने गरेको छ ।

हामीलाई केन्द्र सरकारले पठाएको भन्ने कर्मचारीमा दम्भ छ (भिडियोसहित)

के गर्दैछन् गाउँका सिंहदरबार ? access_time2 weeks ago

स्थानीय सरकारसँग कर्मचारी छैन । मेरै गाउँपालिकामा एक जना सुब्बा र एक जना खरिदार छन् । पाँचवटा वडा छ । कर्मचारी छैन । एउटा वडा कार्यालय हेल्थ असिस्टेन्ट (एचए)ले चलाउँछ । अब आफैं सोच्नुस् उसले के सेवा दिन सक्छ ?

कर किन तिर्ने भन्ने बुझाउँदै छौं (भिडियोसहित)

के गर्दैछन् गाउँका सिंहदरबार ? access_time3 weeks ago

हाम्रो योजना समृद्ध मोलुङ निर्माण हो । त्यसैले पार्टीको घोषणा र चुनावी प्रतिवद्धताअनुसार मात्र गर्ने नभई नागरिकको आवश्यकताका आधारमा काम गर्दैछौं ।

‘लाखौं युवालाई देशभित्रै रोजगारीको आधार तयार पार्दैछौं’

अन्तरवार्ता access_time3 weeks ago

नेपालभित्र रोजगारीका अवसर सिर्जना गर्ने काम महत्वपूर्ण छ । रोजगारी र श्रमबजारको आकार फराकिलो बनाउने, रोजगारीको अवसर वृद्धि गर्ने, नेपालको जनशक्तिलाई रोजगारीको अवसरसँग जोड्ने काम महत्वपूर्ण छ ।

'पत्रकारको एउटा कार्ड बोकेर हिँड्दैमा तरबार बोकी मान्छे काट्दै हिँड्न पाइन्छ ?'

सञ्चारमन्त्री भन्छन्- access_time1 month ago

केही दिनअघिको प्रदर्शनमा तस्बिर कसका थिए ? ढाडमा बोकेको तस्बिर कसका थिए ? नारा के लागेको थियो ? अनि कानूनले पत्रकारिता र अपराधलाई एउटै भन्छ ? पत्रकारको एउटा कार्ड बोकेर हिँड्दैमा तरबार बोकी मान्छे काट्दै हिँड्न पाइन्छ ? मार्दै हिँड्न पाइन्छ ? जे पायो त्यही गरेर हिँड्न पाइन्छ ? त्यो त अपराधीकरण हुन्छ ।

उपसचिवको दरबन्दी भएको नगरपालिका खरिदारको भरमा छ (भिडियोसहित)

access_time2 months ago

कति वडाहरुमा अध्यक्षले नै सिफारिस लेख्ने काम गरिरहेका छन् । कर्मचारी कहिले आउँछ भन्ने टुंगो छैन । काम गर्न कर्मचारीकै कारणले समस्या भएको छ ।

मुख्यमन्त्री गुरुङको प्रश्न, ‘प्रधानमन्त्रीज्यू ! कर्मचारीलाई किन छाडा छाडेको ?’ (भिडियोसहित)

access_time2 months ago

प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न छ, कर्मचारीलाई किन छाडा छोडेको ? कर्मचारी आज गइरहेको हुन्छ, भोलि फर्किराखेको हुन्छ । त्यस्तो काममा सामान्य प्रशासनमन्त्रीले किन हस्ताक्षर गरिराखेको ? या किन रमिते बनेर हेरिरहन्छन् ? कर्मचारी व्यवस्थापन गर्नु पर्दैन ?

प्रदेश २ का सामाजिक विकासमन्त्री भन्छन्, 'तराई डुबानपछि स्वास्थ्य सेवा दिन कठिन छ'

अन्तरवार्ता access_time2 months ago

आवश्यकताअनुसार औषधि मौज्दात छ । स्वास्थ्य निर्देशकलाई फोन गरेर अस्पतालहरुले तत्काल औषधि लैजान सक्छन् । यसवर्ष प्रदेश सरकारले पर्याप्त औषधि खरिद गरेर भण्डारण गरेको छ ।

विप्लव समूहका नेता विरही भन्छन्- 'हामी वार्ताको तयारीमा छौँ '

भूमिगत नेता अनिल शर्मा 'विरही'सँगको कुराकानी access_time3 months ago

केपी शर्मा ओलीको हालत किन यस्तो भएको त ? नियत नै खराब भएर, क्षमतै नभएर हो त केपी ओलीको यो हालत ? किन भने दलाल पूँजीपति वर्गको सत्ताले ओलीलाई बाहिर निस्कनै दिँदैन् । प्रचण्डले एउटा कर्मचारी हटाउन नसकेर रुँदै हिँडेको देख्नुभएन ? सुरेन्द्र पाण्डेजस्ता धनाढ्य मान्छेले चुनाव जितेपछि अब चुनाव लड्न नसकिने भयो भने ।

'आवश्यकताअनुसार सरकारमा जान सकिन्छ'

महामन्त्रीमा पाँचौँ पटक निर्वाचितपछि पहिलो अन्तरवार्ता access_time4 months ago

हामीले कमरेड चित्रबहादुर केसीलाई तीन तीन पल्ट बाग्लुङ्गबाट उम्मेदवार बनाउने निर्णय पनि गरेका थियौँ । अनुरोध पनि गरेका थियौँ । तर उहाँले आफ्नो स्वास्थ्यको कारणले सक्दिन भन्नुभयो । त्यस कारणले गर्दा हामीले प्युठानबाट दुर्गालाई अगाडि सारेका हौँ ।

पाण्डेको राजीनामा: फुटबलमा नयाँ तरङ्ग (भिडियोसहित)

access_time4 months ago

नेपाली फुटबलले भर्खरै एउटा ठुलो परिवर्तन बेहोरेको हो । त्यो परिवर्तनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा दुई दशकभन्दा लामो समय नेतृत्व गरेका गणेश थापाको प्रतिबन्धदेखि कर्मा छिरिङ शेर्पालाई एन्फा नेतृत्वमा पुर्‍याउनेसम्मको दृश्य समेटिएको छ ।

राष्ट्रपति भण्डारीको चीन भ्रमण - उपलब्धि के ? : डा. सापकोटा (भिडियो कुराकानी)

विश्लेषण access_time5 months ago

राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने चीन भ्रमणका क्रममा छन् । वैशाख ११ गते चीन प्रस्थान गरेको राष्ट्रपति भण्डारी सहितको टोली वैशाख १९ गते काठमाडौं फर्किने छ ।

नेकपा महासचिव पौडेलले भने- पार्टीमा कुनै गुट छैन (भिडियो अन्तर्वार्ता)

एकताको अन्तिम गृहकार्य access_time5 months ago

नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले पार्टी एकताका मिलाउन बाँकी सबै काम केही दिनमा टुङ्गो लाग्ने बताएका छन् ।




menu LIVE TV
menu LIVE TV