अर्थ अन्तर्वार्ता

प्रदेशमन्त्री गुरुङ भन्छन्, ‘काठमाडौं केन्द्रित मानसिकता अझै फेरिएन’ (भिडियोसहित)

नागरिकखबरको संवादमा गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ access_time4 months ago

यो देशमा जन्मेर नागरिकता लिँदैमा नेपाली नागरिक हुन सक्दैन । जसले कर तिर्छ, ऊ मात्र यो देशको नागरिक हो । कर नतिर्ने मानिस नागरिक हुन सक्दैन । सबैलाई करको दायरामा ल्याउँदैछौं ।

अर्थविद् अधिकारीको विश्लेषण: निर्वाचन प्रणालीले महंगी बढाउन सहयोग पुग्यो (भिडियो)

प्रिबजेट बहसः access_time6 months ago

अर्थविद् अधिकारीले हरेक वर्ष बजेट आउने समय आसपासमा महँगी बढ्नुमा व्यवसायीको स्वार्थ भन्दा अन्य कुनै कारण नभएको बताएका छन् । उनले व्यवसायीले गर्ने मनलाग्दी नेताहरूले चुनाव खर्च उठाउने योजना घुसाएको आरोप लगाए । व्यवसायीले नेतालाई चन्दा दिने र नेताले बजार हस्तक्षेप नगर्ने खालको समस्या भएको उनको भनाई छ ।

सांसद नविनाको नयाँ बानेश्वरमा रेष्टुरेन्ट: ओपनिङ मेनुमा के-के छ ? (भिडियो)

access_time7 months ago

सांसद नविना लामाले काठमाडौँको नयाँ बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन गर्दैछन् ।




menu LIVE TV
menu LIVE TV